Online Bible

- Reklamy -




व्यवस्था 28:22 - नेपाली नयाँ संशोधित संस्करण

22 क्षयरोग, जरो, सूज, प्रचण्‍ड ताप, खड़ेरी, साथै वृक्षहरू ओइलाउने र ढुसी पर्ने रोगहरू ल्‍याएर तिमीहरू नष्‍ट नभएसम्‍म परमप्रभुले तिमीहरूलाई सताउनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 परमप्रभुले तिमीहरूलाई सरुवा रोगले ग्रस्‍त पार्नुहुनेछ र तिमीहरू जरो र सुनिने व्‍यथाले थलिनेछौ। तिम्रा अन्‍नबाली नाश पार्नलाई उहाँले खडेरी र प्रचण्‍ड गरम बतास पठाउनुहुनेछ। नमरेसम्‍म यी आपत्-विपत् तिमीहरूमाथि आइपर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 परमप्रभुले तिमीहरूलाई विभिन्न रोगहरू, ज्वरो र सुजन दिएर सजाय दिनु हुनेछ। परमप्रभुले प्रचण्ड ताप पठाउनु हुनेछ अनि तिमीहरूले पानी पाउने छैनौ रोग र गर्मीले तिमीहरूको सब बाली नाश हुनेछ जबसम्म तिमीहरू ध्वंश हुदैनौ यी सब नराम्रा कुराहरू तिमीहरूमाथि परिरहनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तिमीहरू नष्‍ट नभएसम्म याहवेहले तिमीहरूमाथि यस्ता रोगहरूले प्रहार गर्नुहुनेछः जरो, सुनिने रोग, प्रचण्ड ताप, खडेरी, वृक्ष ओइल्याउने र ढुसी पर्ने रोग।

Viz kapitola kopírovat




व्यवस्था 28:22

Následuj nás:

Reklamy


Reklamy