Online Bible

- Reklamy -




व्यवस्था 28:20 - नेपाली नयाँ संशोधित संस्करण

20 उहाँलाई त्‍यागेर तिमीहरूले गरेका दुष्‍ट कामको कारणले तिमीहरू झट्टै नाशमा नपुगुञ्‍जेल र खतम नहोउञ्‍जेल परमप्रभुले तिमीहरूमाथि र तिमीहरूका हातका सबै काममाथि श्राप, गोलमाल र हप्‍की पठाउनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 “यदि तिमीहरूले दुष्‍ट काम गर्‍यौ र परमप्रभुलाई इन्‍कार गर्‍यौ भने तिमीहरूलाई चाँडै अनि पूरै नाश नगरुञ्‍जेल तिमीले गरेका हरकाममा उहाँले आपत्-विपत्, गड्बडी र दु:ख-कष्‍ट ल्‍याउनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 “यदि तिमी अनिष्ट काम गर्छौ अनि परमप्रभुबाट टाढा हुन्छौ, तब उहाँले तिमीलाई अशुभ कार्य भएको बनाउनु हुनेछ। तिमी आफूले गरेको प्रत्येक कार्यमा निराशा र कष्ट पाउने छौ। उहाँले यस्तो तिमीहरू चाँडै अनि सम्पूर्ण नाश नहुन्जेलसम्म निरन्तर गर्नु हुनेछ। उहाँले यस्तो गर्नु हुनेछ किनभने तिमीहरू उहाँबाट टाढा भयै अनि उहाँलाई छाड्‌यौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तिमीहरूले याहवेहलाई त्यागेर दुष्‍ट काम गरेका हुनाले तिमीहरू नष्‍ट नभएसम्म; र चाँडै बरबाद नभएसम्म उहाँले तिमीहरूका हातका हरेक काममा श्राप, गोलमाल र निराशा पठाउनुहुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 28:20

Následuj nás:

Reklamy


Reklamy