व्यवस्था 28:19 - नेपाली नयाँ संशोधित संस्करण19 भित्र आउँदा र बाहिर जाँदा तिमीहरू श्रापित हुनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 “परमप्रभुले तिम्रा हर काममा सराप दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल19 परमप्रभुले तिमीहरूलाई प्रत्येक समय प्रत्येक कुरोहरूमा सराप्नु हुनेछ, तिमीहरूले जे गरे पनि। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिमीहरू भित्र आउँदा र बाहिर जाँदा श्रापित हुनेछौ। Viz kapitola |