व्यवस्था 27:8 - नेपाली नयाँ संशोधित संस्करण8 तिमीहरूले खड़ा गरेका ती ढुङ्गामा यस व्यवस्थाका सबै आदेश स्पष्टसँग लेख्नू।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 कमेरोले लिपेका ढुङ्गाहरूमा परमेश्वरका नियमहरू प्रत्येक शब्द सफासित लेख्नू।” Viz kapitolaपवित्र बाइबल8 तिमीहरूले खडा गरेको ढुङ्गाहरूमा तिमीहरूले व्यवस्थाका यी सबै कुराहरू लेख्नु पर्छ। स्पष्ट लेख जसले गर्दा ती सजिलै पढ्न सकियोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 अनि तिमीहरूले खडा गरेका ती ढुङ्गाहरूमा यस व्यवस्थाका शब्दहरू स्पष्टसँग लेख्नू।” Viz kapitola |