व्यवस्था 27:26 - नेपाली नयाँ संशोधित संस्करण26 “यस व्यवस्थाका वचन पूरा गरी पालन नगर्ने मानिस श्रापित होस्।” तब सबै जनाले भनून्, “आमेन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 “परमेश्वरका सबै आज्ञा र शिक्षाहरू नमान्नेमाथि परमेश्वरको सराप परोस्।” अनि सबै मानिसहरूले भन्नेछन्, “आमेन!” Viz kapitolaपवित्र बाइबल26 “लेवीहरूले भन्नेछन्, ‘जो मानिसले यस व्यवस्थालाई समर्थन गर्दैन र पालन गर्नु राजी हुदैनँ त्यसलाई सराप परोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 “यस व्यवस्थाको वचन पूरा रूपमा पालन गर्न नचाहने र समर्थन नगर्ने, जो कोही पनि श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!” Viz kapitola |