Online Bible

- Reklamy -




व्यवस्था 27:23 - नेपाली नयाँ संशोधित संस्करण

23 “आफ्‍नी सासूसित सहवास गर्ने मानिस श्रापित होस्‌।” तब सबै जनाले भनून्, “आमेन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 “आफ्‍नी सासूसित सम्‍भोग गर्नेमाथि परमेश्‍वरको सराप परोस्।” अनि सबै मानिसहरूले भन्‍नेछन्, “आमेन!”

Viz kapitola kopírovat

पवित्र बाइबल

23 “लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लागोस् जसले सासूसित लैंगिक सर्म्पक राख्छ।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 “आफ्नो सासुसँग सुत्ने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!”

Viz kapitola kopírovat




व्यवस्था 27:23

Následuj nás:

Reklamy


Reklamy