व्यवस्था 27:20 - नेपाली नयाँ संशोधित संस्करण20 “आफ्ना बुबाकी पत्नीसँग सहवास गर्ने मानिस श्रापित होस्, किनकि त्यसले आफ्ना बुबाको ओछ्यानको अपमान गर्दछ।” तब सबै जनाले भनून्, “आमेन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 “बुबाकी कुनै स्वास्नीसित सम्भोग गरेर आफ्ना बुबाको अपमान गर्नेलाई परमेश्वरको सराप परोस्।” अनि सबै मानिसहरूले भन्नेछन्, “आमेन!” Viz kapitolaपवित्र बाइबल20 “लेवीहरूले भन्नेछन्, ‘आफ्नी सौतेनी आमासित सहवास गर्ने मानिसलाई सराप परोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 “आफ्नो बुबाकी पत्नीसँग सुत्ने मानिस श्रापित होस्; किनकि त्यसले आफ्नो बुबाको ओछ्यानको अनादर गरेको छ।” तब सबै मानिसहरूले भनून्, “आमेन!” Viz kapitola |