Online Bible

- Reklamy -




व्यवस्था 27:2 - नेपाली नयाँ संशोधित संस्करण

2 जब तिमीहरू यर्दन तरेर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा पुग्‍नेछौ, तब ठूला-ठूला ढुङ्गा खड़ा गरेर कमेरोले पोत्‍नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 यर्दन नदी पार गरी परमप्रभुले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा पस्‍दा तिमीहरूले केही ठूल्‍ठूला ढुङ्गाहरू खडा गरी कमेरोले पोत्‍नू

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तिमीहरू चाँडै परमप्रभु तिमीहरूका परमेश्वरले दिन लाग्नु भएको भूमि पुग्न यर्दन नदी पार गर्नेछौ। त्यसदिन ठूला-ठूला ढुङ्गाहरू खडा गरेर त्यसलाई लिपी देऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 जब तिमीहरू यर्दन पार गरेर याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा पुग्छौ, तब केही ठूला-ठूला ढुङ्गाहरू खडा गरेर तिनीहरूलाई कमेरोले पोत्नू।

Viz kapitola kopírovat




व्यवस्था 27:2

Následuj nás:

Reklamy


Reklamy