व्यवस्था 27:18 - नेपाली नयाँ संशोधित संस्करण18 “अन्धालाई उल्टो बाटो देखाइदिने मान्छे श्रापित होस्।” तब सबै जनाले भनून्, “आमेन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 “अन्धालाई भुल बाटो देखाउनेलाई परमेश्वरको सराप परोस्।” अनि सबै मानिसहरूले भन्नेछन्, “आमेन!” Viz kapitolaपवित्र बाइबल18 “लेवीहरूले भन्नेछन्, ‘अन्धा मानिसलाई उल्टा बाटो देखाउने मानिसलाई सराप परोस्।’ “तब सबै मानिसहरूले भन्नेछन् ‘आमेन।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 “दृष्टिविहीनलाई उल्टो बाटोतिर डोर्याउने मानिस श्रापित होस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!” Viz kapitola |