व्यवस्था 27:17 - नेपाली नयाँ संशोधित संस्करण17 “आफ्ना छिमेकीको साँधसिमानाको ढुङ्गो हटाउने मानिस श्रापित होस्।” तब सबै जनाले भनून्, “आमेन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 “छिमेकीको साँध-सिमाना हटाउनेमाथि परमेश्वरको सराप परोस्।” अनि सबै मानिसहरूले भन्नेछन्, “आमेन!” Viz kapitolaपवित्र बाइबल17 “लेवीहरूले भन्नेछन्, ‘आफ्नो छिमेकीको साँध सीमान मिच्ने मानिसलाई सराप लागोस्।’ “तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 “आफ्नो छिमेकीको साँधसिमानाको ढुङ्गा हटाउने मानिसमाथि श्राप परोस्।” तब सबै मानिसहरूले भनून्, “आमेन!” Viz kapitola |