व्यवस्था 27:10 - नेपाली नयाँ संशोधित संस्करण10 आज मैले आदेश दिएबमोजिम तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरका आज्ञा र विधि पूरा गरेर उहाँको वचन पालन गर्नू।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यसकारण उहाँका आज्ञा मान र मैले आज दिँदैगरेका सबै उहाँका नियमहरू पालन गर।” Viz kapitolaपवित्र बाइबल10 यसकारण परमप्रभु तिमीहरूका परमेश्वरले जे गर्नु भन्नु भएको छ प्रत्येक काम गर। तिमीहरूले उहाँको आज्ञाहरू र नियमहरू अनुशरण अनि पालन गर्नु पर्छ जुन आज मैले तिमीहरूलाई आदेश दिएको छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 याहवेह तिमीहरूका परमेश्वरको आज्ञापालन गर्नू। अनि आज मैले तिमीहरूलाई दिने उहाँका आज्ञा र उर्दीहरू पालन गर्नू।” Viz kapitola |