Online Bible

- Reklamy -




व्यवस्था 26:2 - नेपाली नयाँ संशोधित संस्करण

2 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशको भूमिबाट उब्‍जने सबै किसिमका उब्‍जनीको अगौटे फल एउटा डालोमा हालेर परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो नाउँ राख्‍नलाई छान्‍नुहुने ठाउँमा लैजाओ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तिमीहरू हरेकले आफूले काटेका अन्‍नको पहिलो हिस्‍सा एउटा डालोमा हालेर त्‍यो एकमात्र आराधना-स्‍थलमा लैजानू।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा उब्जनीको बाली बटुलेर त्यसको अशं डालोमा हालेर परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो निम्ति रोज्नु भएको विशेष ठाउँमा लैजानु हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशको माटोबाट तिमीहरूले उब्जाएका सबै पहिलो फलहरूबाट केही भाग लिएर डालोमा राख्नू। त्यसपछि याहवेह तिमीहरूका परमेश्‍वरले आफ्नो नामको खातिर वासस्थानको रूपमा चुन्‍नुहुने ठाउँमा तिमीहरूले लगेर जानू।

Viz kapitola kopírovat




व्यवस्था 26:2

Následuj nás:

Reklamy


Reklamy