Online Bible

- Reklamy -




व्यवस्था 26:15 - नेपाली नयाँ संशोधित संस्करण

15 आफ्‍नो पवित्र वासस्‍थान स्‍वर्गबाट हेरेर आफ्‍नो प्रजा इस्राएललाई आशिष्‌ दिनुहोस्, र तपाईंले हाम्रा पुर्खाहरूसित शपथ खानुभई प्रतिज्ञा गरेर हामीलाई दिनुभएको दूध र मह बग्ने देशलाई पनि आशिष्‌ दिनुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 स्‍वर्गको आफ्‍नो पवित्रस्‍थानबाट हेर्नुहोस् र आफ्‍नो प्रजा इस्राएललाई आशिष् दिनुहोस्। हाम्रा पुर्खालाई प्रतिज्ञा गर्नुभएअनुसार यो हामीलाई दिनुभएको धनी र मलिलो देशलाई पनि आशीर्वाद दिनुहोस्।’

Viz kapitola kopírovat

पवित्र बाइबल

15 तपाईंको पवित्र वासस्थान स्वर्गबाट तल हेर्नु होस् अनि इस्राएलका मानिसहरूलाई र हामीलाई अशीर्वाद दिनुहोस्। तपाईंले हाम्रा पिता-पुर्खाहरूसित प्रतिज्ञा गरेर हामीलाई दिनु भएको दूध र महले भरिएको भूमिलाई पनि आशीर्वाद दिनुहोस्।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तपाईंको पवित्र वासस्थान स्वर्गबाट तल हेर्नुहोस्। तपाईंले हाम्रा पितापुर्खाहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ, तपाईंको जाति इस्राएललाई र तपाईंले हामीलाई दिनुभएको दूध र मह बग्ने प्रतिज्ञाको देशलाई आशिष् दिनुहोस्।”

Viz kapitola kopírovat




व्यवस्था 26:15

Následuj nás:

Reklamy


Reklamy