व्यवस्था 25:18 - नेपाली नयाँ संशोधित संस्करण18 तिमीहरू बाटोमा थाकेर हैरान भएको बेलामा उनीहरूले तिमीहरूलाई भेटे र थाकेर पछि परेका सबैलाई मारे। उनीहरूले परमेश्वरको डर मानेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तिनीहरूले परमेश्वरको भय मान्दैनथे र तिमीहरू थाकेर लखतरान भएका बेलामा तिनीहरूले पछाडिपट्टिबाट हमला गरे र दलबाट छुट्टिएर पछि परेकाहरू जम्मैलाई मारिदिए। Viz kapitolaपवित्र बाइबल18 तिनीहरूले तिमीहरूलाई आक्रमण गरे जब तिमीहरू कमजोर र थकित थियौ। तिनीहरूले तिमीहरूको मानिसहरूलाई मारे जो बिस्तारै पछि पछि आउँदै थिए। अमिलेकीहरूले परमेश्वरको सम्मान गरेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 जब तिमीहरू थाकेर शिथिल भएका थियौ, तब त्यस समयमा तिमीहरूका यात्रामा तिनीहरूले भेटे। अनि पछिल्तिर हिँड्नेहरूलाई तिनीहरूले काटेर मारे। ती अमालेकीहरूमा परमेश्वरको डरै थिएन। Viz kapitola |