Online Bible

- Reklamy -




व्यवस्था 24:19 - नेपाली नयाँ संशोधित संस्करण

19 खेतमा बालीको कटनी गर्दा एक बिटा बिर्स्‍यौ भने, त्‍यो लिन फर्केर नजाओ। परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्‍ति त्‍यो छोड़िदेऊ, ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै काममा तिमीहरूलाई आशिष्‌ देऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 “जब तिमीहरू आफ्‍ना अन्‍नबाली बटुल्‍छौ, केही अन्‍न छोडियो भने त्‍यो लिनलाई फर्की नजानू। त्‍यो विदेशी, टुहुरा-टुहुरी र विधवाहरूको निम्‍ति छोडिदिनू अनि परमप्रभु तिम्रा परमेश्‍वरले तिम्रा सबै काममा तिमीहरूलाई आशिष् दिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 “जब तिमीहरू आफ्नो खेतमा बाली उठाउँदै गरेको हुन्छौ, बिर्सेर एक बिटा अन्न त्यहाँ छोड्यौ भने त्यसलाई लिन नजाऊ। यो विदेशी, विधवा तथा टुहुरा-टुहुरीहरूको निम्ति हुन्छ। यदि तिमीहरूले तिनीहरूको निम्ति केही अन्न छोड्दियौ भने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यसको निम्ति आशीर्वाद दिनु हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तिमीहरूले आफ्नो खेतमा कटनी गर्दा यदि एक बिटा छोडियो भने त्यो लिन फर्केर नजाओ। त्यो परदेशी, अनाथ र विधवाहरूका लागि छोडिदिनू। तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै कामहरूमा आशिष् दिनुहुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 24:19

Následuj nás:

Reklamy


Reklamy