Online Bible

- Reklamy -




व्यवस्था 24:12 - नेपाली नयाँ संशोधित संस्करण

12 त्‍यो मानिस गरीब छ भने त्‍यसको बन्‍धक राखेर तिमीहरू नसुत।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 त्‍यो मानिस गरीब छ भने त्‍यसको वस्‍त्र आफूसित रातभरि नराख्‍नू,

Viz kapitola kopírovat

पवित्र बाइबल

12 यदि मानिस गरीब छ भने उसले आफ्नो कोट बन्धकको रूपमा दिनु सक्छ जसले उसलाई तातो राख्छ। रातभरिको निम्ति तिमीले कोट धरौटी राख्नु हुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यदि त्यो मानिस गरिब छ भने तिमीहरूसँग भएको त्यसको धरौटी, जुन त्यसको लुगा हो, त्यसलाई लिएर सुत्न नजाओ।

Viz kapitola kopírovat




व्यवस्था 24:12

Následuj nás:

Reklamy


Reklamy