व्यवस्था 24:11 - नेपाली नयाँ संशोधित संस्करण11 तिमीहरू बाहिरै पर्ख, र असामीले नै धरौटी तिमीहरूकहाँ बाहिर ल्याइदेओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 बाहिर पर्खेर बस्नू र त्यो आफैंले त्यो वस्त्र लिएर तिमीलाई देओस्। Viz kapitolaपवित्र बाइबल11 तिमी बाहिर पर्खिनु पर्छ त्यो ऋण लिने मानिसले धरौटी ल्याएर दिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिमीहरू घर बाहिरै बस्नू। अनि तिमीहरूले ऋण दिएका मानिस आफैँले धरौटी लिएर तिमीहरूकहाँ बाहिर आओस्। Viz kapitola |