व्यवस्था 24:10 - नेपाली नयाँ संशोधित संस्करण10 आफ्नो छिमेकीलाई कुनै किसिमको ऋण दिँदा त्यसको धरौटी लिन तिमीहरू घरभित्र नपस। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 “कसैलाई कुनै कुरा ऋण दिँदा त्यसले बन्धकीमा दिएको वस्त्र लिनलाई त्यसको घरभित्र नपस्नू। Viz kapitolaपवित्र बाइबल10 “जब तिमीले कुनै मानिसलाई ऋण दिन्छौ भने धरौटी लिन उसको घरभित्र पस्नु हुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 जब तिमीहरूले आफ्नो छिमेकीलाई कुनै किसिमको ऋण दिन्छौ, तब त्यसले धरौटीको रूपमा दिन लागेका जुनसुकै कुरा पनि लिन त्यसको घरभित्र नपस्नू। Viz kapitola |