व्यवस्था 23:8 - नेपाली नयाँ संशोधित संस्करण8 उनीहरूबाट जन्मेका तेस्रो पुस्ताका सन्तान परमप्रभुको सभामा पस्न पाउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तेस्रो पुस्तादेखि तिनका सन्तानलाई परमप्रभुका समुदायमा लिन सक्नेछौ। Viz kapitolaपवित्र बाइबल8 एदोमीहरू र मिश्र देशवासीहरूका तेस्रो पुस्ताका सन्तानहरूबाट इस्राएलीहरूसित परमप्रभुको पूजामा सामेल हुनु सक्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 एदोमी र इजिप्टियनहरूबाट जन्मेका तेस्रो पुस्ताका सन्तानहरू याहवेहको सभामा पस्न पाउनेछन्। Viz kapitola |