व्यवस्था 23:4 - नेपाली नयाँ संशोधित संस्करण4 किनभने तिमीहरू मिश्रबाट आउँदा भोजन र पानी दिएर उनीहरूले तिमीहरूलाई स्वागत गरेनन्। उनीहरूले अराम-नाहारैमको पतोरमा बस्ने बओरका छोरा बालामलाई तिमीहरूलाई सराप्न भनी पैसा दिएर बोलाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिमीहरू मिश्रबाट निस्किआउँदा बाटोमा तिनीहरूले तिमीहरूलाई खानपान दिएनन् र अराम-नाहारैमको पतोर सहरमा बस्ने बओरको छोरा बालामलाई पैसा दिएर तिमीहरूलाई सराप्ने काम गर्न लाए। Viz kapitolaपवित्र बाइबल4 किनभने तिनीहरूले मिश्र देशबाट निएलेर यात्रा गरेको समयमा तिमीहरूलाई रोटी र पानी दिन अस्वीकार गरेका थिए। तिनीहरूले मेसोपोटामियामा पतोरको शहरमा बस्ने बओरको छोरा बिलामलाई तिमीहरूलाई सराप्नुको निम्ति पैसा दिएर बोलाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि तिमीहरू इजिप्टबाट निस्केर आउँदा तिमीहरूलाई बाटोमा तिनीहरूले रोटी र पानी दिन इन्कार गरे। अनि तिनीहरूले अरामको पतोरमा बस्ने बओरको छोरा बालामलाई भाडामा बोलाएर तिमीहरूलाई सराप्न लगाएका थिए। Viz kapitola |