व्यवस्था 23:3 - नेपाली नयाँ संशोधित संस्करण3 अम्मोनी वा मोआबी परमप्रभुको सभामा पस्न पाउनेछैन। दश पुस्तासम्म उनीहरूको कोही पनि सन्तान परमप्रभुको सभामा पस्न पाउनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 “कुनै अम्मोनी वा मोआबी वा तिनका सन्तानलाई दश पुस्तासम्म परमप्रभुको समुदायमा लिइनेछैन। Viz kapitolaपवित्र बाइबल3 “अम्मोनी र मोआबी तथा तिनीहरूका सन्तानले दश पुस्तासम्म परमप्रभुको सभामा इस्राएल बासीहरूसँग सम्मिलित हुन सक्तैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 कुनै अम्मोनी र मोआबी अथवा तिनीहरूका सन्तानहरू दश पुस्तासम्म याहवेहको सभामा प्रवेश गर्न पाउनेछैनन्। Viz kapitola |