व्यवस्था 23:23 - नेपाली नयाँ संशोधित संस्करण23 जे कुरा तिमीहरूको मुखबाट निस्कन्छ त्यो तिमीहरूले पूरा गर्नैपर्छ, किनकि परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूले त्यो स्वेच्छापूर्वक आफ्नै मुखले भाकल गरेको हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तर आफ्नो इच्छाले भाकल गरेका छौ भने त्यो पूरा गर।” Viz kapitolaपवित्र बाइबल23 तर आफूले गर्छु भनेको कुरो पूरा गर्नै पर्छ। यदि कुनै विशेष कुरो चढाउँछु भनी विषेश भाकल गरे त्यो तिमीहरूले पूरा गर्नु नै पर्छ। परमेश्वरले तिमीहरूलाई भाकल गर्न लगाउनु भएको होइन, यसकारण आफूले गरेको भाकल पुरा गर्नै पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तिमीहरूका मुखले जे कुरा भाकल गरेका छन्, ती तिमीहरूले अवश्य पूरा गर्नुपर्छ। किनकि तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरका निम्ति यो राजीखुशीले गरेका हौ। Viz kapitola |