Online Bible

- Reklamy -




व्यवस्था 23:2 - नेपाली नयाँ संशोधित संस्करण

2 निषेध गरिएको विवाहबाट जन्‍मेको मान्‍छे परमप्रभुको सभामा पस्‍नुहुँदैन। दश पुस्‍तासम्‍म त्‍यसको कोही पनि सन्‍तान परमप्रभुको सभामा पस्‍न पाउनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 “व्‍यभिचारमा जन्‍मेको छोरो वा त्‍यसका सन्‍तानलाई दश पुस्‍तासम्‍म परमप्रभुको समुदायमा लिइनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 यदि कसैको माता-पिताको विधिपूर्वक विवाह भएको छैन। तिनीहरू पूजामा सम्मिलित हुन पाउने छैनन्। दश पुस्तासम्म तिनीहरूका सन्तानहरूले पनि पूजामा मिसिन पाउने छैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 निषेध गरिएको विवाहबाट जन्मेको मानिस याहवेहको सभामा प्रवेश गर्नुहुँदैन, अथवा तिनीहरूका सन्तानहरू दश पुस्तासम्म याहवेहको सभामा प्रवेश गर्न पाउनेछैन।

Viz kapitola kopírovat




व्यवस्था 23:2

Následuj nás:

Reklamy


Reklamy