Online Bible

- Reklamy -




व्यवस्था 23:13 - नेपाली नयाँ संशोधित संस्करण

13 तिमीहरूका हतियारसँग खन्‍ने थोक पनि राख, र दिसा बसिसकेपछि त्‍यसैले खाल्‍डो खनेर दिसा पुरिदिनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 आफ्‍ना हतियारमध्‍ये एउटा लट्ठी पनि राख्‍नू र दिसा लाग्‍दा एउटा खाल्‍डो खनेर त्‍यसमा दिसा पुरिदिनू।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 तिमीहरूले आफ्ना अरू हतियारसँगै एउटा खन्ती पनि राख्नु पर्छ र जब दिसा लाग्छ खाडल खन्नु पर्छ अनि दिसा गरी त्यसलाई पुर्नु पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिमीहरूसँग खन्‍ने औजार पनि रहोस्। अनि दिसा गरिसकेपछि तिमीहरूले त्यस औजारले खाल्डो खनेर दिसालाई पुरिदिनू।

Viz kapitola kopírovat




व्यवस्था 23:13

Následuj nás:

Reklamy


Reklamy