व्यवस्था 23:11 - नेपाली नयाँ संशोधित संस्करण11 साँझ हुँदैजाँदा नुहाएर सूर्यास्त भएपछि त्यो छाउनीभित्र आउन सक्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 साँझमा नुहाएर घाम डुबेपछि त्यो छाउनीमा फर्कन सक्छ। Viz kapitolaपवित्र बाइबल11 जब बेलुकी हुन्छ उसले पानीमा नुहाउनु पर्छ अनि सूर्य अस्तापछि ऊ फेरि छाउनीमा फर्किन सक्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तर साँझपख त्यसले नुहाओस्; अनि घाम अस्ताएपछि त्यो मानिस छाउनीभित्र पस्न पाउनेछ। Viz kapitola |