व्यवस्था 23:10 - नेपाली नयाँ संशोधित संस्करण10 कुनै पुरुष स्वप्न-दोषले अशुद्ध भएको छ भने, त्यो छाउनीबाट बाहिर जाओस् र त्यहीँ बसोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 राती स्वप्न दोष भएर कोही पुरुष अशुद्ध भएको छ भने त्यो छाउनीदेखि बाहिर गएर बसोस्। Viz kapitolaपवित्र बाइबल10 यदि तिमीहरूमध्ये केही स्वप्न दोषले अशुद्ध भएका छौ भने उसले छाउनी बाहिर जानु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यदि तिमीहरूमध्ये कुनै मानिस स्वप्न-दोषको कारण अशुद्ध छ भने त्यो मानिस छाउनीबाहिर जाओस्, र त्यहीँ बसोस्। Viz kapitola |