व्यवस्था 23:1 - नेपाली नयाँ संशोधित संस्करण1 लिङ्ग किचिएको वा काटिएको मानिसलाई परमप्रभुको सभामा पस्नु निषेध छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 “लिङ्ग किच्याइएको वा काटिएको मानिस परमप्रभुको समुदायमा ग्रहण गरिनेछैन। Viz kapitolaपवित्र बाइबल1 “गुप्ताअंग कुच्चिएका अथवा लिङ्ग काटिएका मानिसहरूले इस्राएलका मानिसहरूसँग परमप्रभुको पूजामा भाग लिन सक्दैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 गुप्त अङ्ग किच्याइएको अथवा काटिएर नपुंसक भएको कोही पनि व्यक्ति याहवेहको सभामा प्रवेश गर्न पाउनेछैन। Viz kapitola |