व्यवस्था 22:6 - नेपाली नयाँ संशोधित संस्करण6 बाटोको छेउमा रूख अथवा भूइँमा कतै बचरा वा फुलमा माउ बसिरहेको गुँड़ भेट्यौ भने, बचरासँगै माउलाई नलैजाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 “यदि तिमीहरूले एउटा चराको गुँड रूख वा भूइँमा पायौ र त्यसमा माऊ चरी ओथारोमा वा बचेरोसित बसेकी छे भने माऊ चरीलाई तिमीहरूले नलैजानू। Viz kapitolaपवित्र बाइबल6 “तिमी बाटोमा हिँडिरहेको समयमा रूखमाथि अथवा बाटोको किनारमा चराको माऊ आफ्नो गुँडमा बच्चाहरू लिएर अथवा अण्डामाथि ओथारा बसिरहेको पाउन सक्छौ। तब तिमीले त्यो माऊ चरालाई आफ्नो बच्चाहरूसितै लैजान हुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यदि तिमीहरूले बाटोको छेउको रूखमा वा भुइँमा चराको गुँड भेट्टायौ र माउचाहिँ बचेरासँग वा अण्डामा बसिरहेको भेट्यौ भने तिमीहरूले बचेरासँगै त्यस माउलाई नलैजानू। Viz kapitola |