व्यवस्था 22:5 - नेपाली नयाँ संशोधित संस्करण5 पुरुषले लाउने लुगा स्त्रीले लाउनुहुँदैन, र स्त्रीको लुगा पनि पुरुषले लाउनुहुँदैन। यसो गर्नेलाई परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “स्त्रीहरूले पुरुषको वस्त्र नलाऊन् अनि पुरुषहरूले स्त्रीको वस्त्र नपहिरून्। त्यसो गर्नेलाई परमप्रभु तिम्रा परमेश्वरले घिन गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल5 “कुनै स्त्रीले पुरूषको लुगाहरू लाउनु हुँदैन अनि पुरूषले पनि स्त्रीको लुगाहरू लाउनु हुँदैन। परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति त्यो अत्यन्तै घृणित हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 स्त्रीहरूले पुरुषको लुगा नलगाउनू, न त पुरुषले स्त्रीहरूको लुगा लगाउनू। किनकि याहवेह तिमीहरूका परमेश्वरले यसो गर्नेहरूलाई घृणा गर्नुहुन्छ। Viz kapitola |