Online Bible

- Reklamy -




व्यवस्था 22:4 - नेपाली नयाँ संशोधित संस्करण

4 आफ्‍नो दाजुभाइको गधा वा गोरु बाटोमा लोटेको देखेर पनि नदेखेको जस्‍तै नगर। तर त्‍यसलाई उठाउन भाइलाई मदत गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 “तिम्रा इस्राएली छिमेकीको गोरु वा गधा लडेको छ भने त्‍यसलाई नदेखेजस्‍तो नगर। त्‍यस पशु उठाउन उसलाई मद्दत गर।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 “यदि छिमेकीको गधा अथवा गाई बाटोमा लडेको देख्यौ भने तिमीले थाहा नपाए झैं गर्नु हुँदैन। त्यसलाई उठाउनको निम्ति छिमेकीलाई सहायता गर्नु पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यदि तिमीहरूले आफ्ना इस्राएली दाजुभाइका गधा वा गोरुलाई बाटोमा लडेको देख्यौ भने त्यसलाई बेवास्ता नगर्नू। त्यस पशुलाई उठाउन त्यसका मालिकलाई सहायता गर्नू।

Viz kapitola kopírovat




व्यवस्था 22:4

Následuj nás:

Reklamy


Reklamy