Online Bible

- Reklamy -




व्यवस्था 22:30 - नेपाली नयाँ संशोधित संस्करण

30 कुनै मानिसले आफ्‍नो बुबाकी पत्‍नीलाई नराखोस्, र बुबाको ओछ्यानको अनादर नगरोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 “आफ्‍ना बुबाको कुनै स्‍वास्‍नीसित सम्‍भोग गरेर कसैले बुबाको अपमान नगरोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 “कसैले आफ्नो बुबाकी पत्नीसित सहवास गर्नु हुदैन। यस्तो गर्दा उसले आफ्नो बुबालाई लाजमा पार्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 कुनै पनि मानिसले आफ्नो बुबाकी पत्नीलाई विवाह नगरोस्। त्यसले आफ्नो बुबाको ओछ्यानको अनादर गर्नुहुँदैन।

Viz kapitola kopírovat




व्यवस्था 22:30

Následuj nás:

Reklamy


Reklamy