Online Bible

- Reklamy -




व्यवस्था 22:3 - नेपाली नयाँ संशोधित संस्करण

3 आफ्‍नो दाजुभाइको गधा वा लुगा वा त्‍यसले हराएको जेसुकै पायौ भने त्‍यसै गर्नू र चूप लागेर नबस्‍नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तिम्रा इस्राएली छिमेकीले हराएका गधा, एक टुक्रा लुगा वा अरू कुनै कुरा पायौ भने पनि त्‍यसै गर्नू।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 यदि तिमीले छिमेकीको गधा, लुगा-फाटा अथवा कुनै पनि चीज पाउँदा यस्तै गरेर आफ्नो छिमेकीको सहायता गर्नु पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिमीहरूले आफ्ना दाजुभाइको गधा वा लुगा वा तिनीहरूले हराएका कुनै पनि थोक भेट्टायौ भने फर्काइदिनू। ती तिमीहरूले बेवास्ता नगर्नू।

Viz kapitola kopírovat




व्यवस्था 22:3

Následuj nás:

Reklamy


Reklamy