Online Bible

- Reklamy -




व्यवस्था 22:27 - नेपाली नयाँ संशोधित संस्करण

27 किनभने त्‍यस मगनी भएकी केटीले चिच्‍च्‍याउँदा पनि निर्जन स्‍थानमा बलात्‍कार हुँदा त्‍यसलाई बचाउने त्‍यहाँ कोही थिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 त्‍यस मानिसले त्‍यो मगनी भएकी केटीलाई एकान्‍त स्‍थानमा बलात्‍कार गर्‍यो र केटी कराई तर पनि त्‍यसलाई मद्दत गर्ने कोही थिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 त्यस मानिसले त्यस विवाह ठीक भइसकेकी केटीलाई खेतमा एक्लै पाउँछ र बलात्कार गर्छ। त्यस केटीले आफ्नो सुरक्षाको निम्ति कराएकी हुनसक्छे तर त्यहाँ उसलाई सहायता गर्ने कोही थिएन, यसकारण उसलाई सजाय दिनु हुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 किनकि त्यस पुरुषले त्यस केटीलाई गाउँको बाहिर बलात्कार गर्‍यो, र त्यस मगनी भएकी केटी चिच्याउँदा पनि त्यसलाई बचाउने कोही थिएन।

Viz kapitola kopírovat




व्यवस्था 22:27

Následuj nás:

Reklamy


Reklamy