व्यवस्था 22:25 - नेपाली नयाँ संशोधित संस्करण25 तर कुनै पुरुषले मगनी भएकी केटीलाई बाहिर निर्जन स्थानमा भेटाएर बलात्कार गर्यो भने त्यस पुरुषलाई मात्र मार्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 “कुनै मानिसले अर्कासित विवाह हुनलाई मगनी भएकी एउटी केटीलाई एकान्त स्थानमा बलात्कार गर्यो भने त्यो मानिस मात्र मारिनुपर्छ। Viz kapitolaपवित्र बाइबल25 “तर यदि कुनै विवाह ठीक भइ सकेकी केटीलाई कसैले खेतमा एकलै भेटेर जबरजस्ती बलात्कार गर्छ भने त्यो पुरूषलाई मात्र मार्नु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तर यदि कुनै पुरुषले गाउँको बाहिर निर्जन ठाउँमा मगनी भएकी केटीलाई भेट्यो र त्यसलाई बलात्कार गर्यो भने बलात्कार गर्ने मानिसलाई मात्र मार्नू। Viz kapitola |