Online Bible

- Reklamy -




व्यवस्था 22:14 - नेपाली नयाँ संशोधित संस्करण

14 र बदनाम गराउने नियतले स्‍त्रीलाई कुकर्मको दोष लगाउनलाई “मैले ल्‍याएकी पत्‍नीसँग सुत्‍दा त्‍यसमा कन्‍ये-केटीको गुण पाइनँ” भनेछ भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 त्‍यस केटीको विरुद्धमा यो केटी विवाह हुँदा कन्‍ये थिइन भनेर झूटो दोष लगाउँछ भने।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 मानिसले झूटो बोल्नु सक्छ, ‘मैले यस स्त्रीसित विवाह गरें तर जब हामीले सहवास गर्यौ मैले थाहा पाएँ तिनी कन्या थिइनन्।’ यस्तो कुरा सुनेर मानिसहरू त्यस स्त्रीको विषयमा नराम्रो सोच्न सक्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 र पत्नीको निन्दा गरेर त्यसलाई बदनाम गरी यसो भन्यो भने, “मैले यस स्त्रीसँग विवाह गरेँ, तर सुत्दा मैले उसमा कुमारीत्वको प्रमाण पाइनँ,”

Viz kapitola kopírovat




व्यवस्था 22:14

Následuj nás:

Reklamy


Reklamy