व्यवस्था 22:13 - नेपाली नयाँ संशोधित संस्करण13 कसैले विवाह गरेर पत्नीकहाँ जाँदा त्यसलाई ठीक लागेन, Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “एक जना मानिसले एउटी केटीसित विवाह गर्छ र पछिबाट त्यसलाई आफूसित नराख्ने निश्चय गर्छ। Viz kapitolaपवित्र बाइबल13 “एक जना मानिसले एउटी स्त्रीसित विवाह गरी सहवास गर्छ। फेरि उसले त्यस स्त्रीलाई मन नपराउन सक्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यदि कुनै मानिसले पत्नी ल्याएर त्यससँग सुतेपछि त्यसलाई मन पराएन, Viz kapitola |