Online Bible

- Reklamy -




व्यवस्था 21:2 - नेपाली नयाँ संशोधित संस्करण

2 धर्म-गुरुहरू र न्‍यायकर्ताहरू गएर लाशदेखि कुनचाहिँ सहर निकटतम छ त्‍यो पत्ता लगाऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तिम्रा अगुवाहरू र न्‍यायकर्ताहरूले गएर त्‍यो ठाउँदेखि छेउ-छाउका सहरहरू कति-कति टाढामा छन्, सो नापून्।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तब तिमीहरूका बूढा-प्रधान तथा न्यायाकर्त्ताहरू अघि आएर हत्या भएको जग्गा शहर देखि कति टाढामा छ त्यो पत्तो लगाउनु पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिमीहरूका प्रधानहरू र न्यायकर्ताहरू गएर त्यस मृत शरीरको छेउछाउमा रहेका छिमेकी सहरहरूको दूरी नापून्।

Viz kapitola kopírovat




व्यवस्था 21:2

Následuj nás:

Reklamy


Reklamy