व्यवस्था 21:16 - नेपाली नयाँ संशोधित संस्करण16 अंशबन्डा लाउँदा मन पर्नेको छोरा भनेर मन नपर्नेको खास जेठो छोरालाई उछिनेर बुबाले कान्छालाई अधिकार दिन पाउनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 त्यस मानिसले आफ्नो सम्पत्ति छोरा-छोरीहरूको माझमा बन्डा लाउने निर्णय गर्दा पक्षपात गरेर आफ्नी प्रिय स्वास्नीका छोरालाई जेठा छोराको हिस्सा दिनुहुँदैन। Viz kapitolaपवित्र बाइबल16 जब उसले आफ्नो सम्पत्ति ती नानीहरू मध्ये बाँड्छ उसले प्रेम गरेकी पत्नीको नानीलाई जेठो नानीको अंश दिन सक्तैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 जब त्यसले आफ्ना छोराहरूलाई आफ्नो सम्पत्तिको अंशबण्डा गर्छ, तब त्यसले मन नपराएको पत्नीबाट जन्मेको खास जेठा छोराको अधिकार खोसेर मन पराएकी पत्नीको छोरालाई दिनुहुँदैन। Viz kapitola |