व्यवस्था 20:15 - नेपाली नयाँ संशोधित संस्करण15 तिमीहरूदेखि टाढ़ा रहेका सबै सहरहरूलाई मात्र त्यसो गर्नू, छेउछाउका जातिहरूका सहरहरूलाई होइन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तिमीहरू बसोबास गर्ने देशबाट टाढामा भएका सहरहरूसित तिमीहरूले त्यसरी व्यवहार गर्नू। Viz kapitolaपवित्र बाइबल15 तिमीहरूले सबै शहरहरूसित त्यस्तै ढंङ्गले व्यवहार गर्नु पर्छ जो त्यहाँ छैनन् जहाँ तिमीहरू बस्छौ ती शहरहरू त्यो तिमीहरूदेखि टाढामा छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिमीहरूबाट टाढा रहेका सहरहरूसँग यस्तो व्यवहार गर्नू, जुन सहरहरू तिमीहरूका छेउछाउका जातिहरूका होइनन्। Viz kapitola |