व्यवस्था 20:12 - नेपाली नयाँ संशोधित संस्करण12 तर उनीहरूले तिमीहरूसित शान्तिसम्बन्ध नराखेर लड़ाइँ गर्ने नै इच्छा गर्छन् भने, त्यस सहरलाई घेर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तर सहरका मानिसहरूले आत्मसमर्पण गरेनन् र लडाइँ गर्न रोजे भने त्यस सहरलाई आफ्ना सेनाले घेर्नू। Viz kapitolaपवित्र बाइबल12 तर यदि तिनीहरूले शान्ति प्रस्ताव अस्वीकार गर्छन र लडाइँ गर्न तैयार हुन्छन् भने तिमीहरूले शहरलाई घेर्नु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यदि तिनीहरूले शान्तिको प्रस्ताव स्वीकार गरेनन्, तर लडाइँ गर्न तयार भए भने त्यस सहरलाई घेरा हाल्नू। Viz kapitola |