व्यवस्था 2:5 - नेपाली नयाँ संशोधित संस्करण5 उनीहरूलाई लड्न नउक्साउनू, किनकि म तिमीहरूलाई उनीहरूको देशमा पैतालाले टेक्ने जत्रो ठाउँ पनि दिन्नँ। सेइरको पहाड़ी देश मैले एसावको अधिकारमा दिएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तर तिमीहरूले तिनीहरूसित लडाइँ सुरु नगर्नू किनभने म तिमीहरूलाई तिनीहरूका देशको एक बित्ता जमिन पनि दिनेछैनँ। एदोम मैले एसावका सन्तानलाई दिएको छु। Viz kapitolaपवित्र बाइबल5 तिनीहरूसित लडाइँ नगर। यो भूमिबाट तिमीहरूलाई एक फुट पनि दिइने छैन कारण यो पहाडी भूमि मैले एसावका मानिसहरूलाई आफ्नो भूमि बनाउनु भनी दिएको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूलाई लडाइँ गर्न नउक्साउनू। किनकि म तिमीहरूलाई तिनीहरूका कुनै पनि जमिनको खुट्टा टेक्ने भागधरि दिनेछैनँ। मैले सेइरको पहाडी देश एसावलाई त्यसको आफ्नो अधीनमा हुनलाई दिएको छु। Viz kapitola |