व्यवस्था 2:34 - नेपाली नयाँ संशोधित संस्करण34 त्यस बेला हामीले उनका सबै सहरहरू लियौं, अनि स्त्रीहरू र बालबच्चाहरूलाई समेत मानिसहरू बसेको प्रत्येक सहरलाई पूर्ण रूपले नाश पार्यौं। हामीले कसैलाई पनि छोड़ेनौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 त्यही बेला हामीले प्रत्येक सहर कब्जा गरेर नाश गर्यौं र स्त्री, पुरुष र बालबच्चा सबैलाई मार्यौं। हामीले कसैलाई जिउँदो छोडेनौं। Viz kapitolaपवित्र बाइबल34 त्यस समयमा सीहोन राजाको सबै शहरहरू हामीले कब्जा गर्यौ। हामीले त्यहाँ कुनै पुरूष, स्त्री तथा नानीहरूको जीवन छोडेनौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 त्यस बेला हामीले तिनका सबै सहरहरू लियौँ। तिनीहरूका मानिसहरू, स्त्रीहरू र छोराछोरीहरू सबैलाई सम्पूर्ण रूपले नष्ट गर्यौँ। हामीले कसैलाई पनि जीवित छोडेनौँ। Viz kapitola |