व्यवस्था 2:3 - नेपाली नयाँ संशोधित संस्करण3 “तिमीहरूले यस पहाड़ी देशको फेरो लगाएको धेरै दिन भयो। अब उत्तरतिर लाग। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 कि ती पहाडहरूमा डुलिहिँडेर हामीले धेरै समय बिताइसकेका थियौं र अब हामी उत्तरतिर लाग्नुपर्नेछ। Viz kapitolaपवित्र बाइबल3 ‘यी पहाडहरू भएर तिमीहरूले धेरै समय यात्रा गर्यौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 “तिमीहरू यस पहाडी देशको वरपर घुमिरहेको धेरै भयो। अब तिमीहरू उत्तरतर्फ लाग। Viz kapitola |