व्यवस्था 2:29 - नेपाली नयाँ संशोधित संस्करण29 जसरी सेइरमा बस्ने एसावका सन्तान र आरमा बस्ने मोआबीहरूले हाम्रा निम्ति गरेथे— जबसम्म परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनुहुने देशमा पुग्नलाई हामी यर्दन पार गर्दैनौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 र यर्दन नदी तरेर परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनुहुने देशमा जानेछौं। एदोमबासी एसावका सन्तान र आरबासी मोआबीहरूले हामीलाई तिनीहरूका देशबाट भएर जानदिए।’ Viz kapitolaपवित्र बाइबल29 यर्दन नदी पारिको जुन देश परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनु भएको छ, त्यहाँ पुग्न तिम्रो देशको बाटो भएर जान देऊ। अरू मानिसहरू सेईरमा बस्ने एसाव मानिसहरू र आरमा बस्ने मोआबीहरूले हामीलाई तिनीहरूको देशको बाटो भएर हिँड्नु देऊ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 जसरी सेइरवासी एसावका सन्तान र आरको जमिनमा बस्ने मोआबीहरूले हामीलाई जान दिए; ताकि हामी यर्दन पार गरेर याहवेह हाम्रा परमेश्वरले हामीलाई दिनुभएको देशमा पुग्न सकौँ।” Viz kapitola |