व्यवस्था 2:27 - नेपाली नयाँ संशोधित संस्करण27 “हामीलाई तपाईंको राज्यबाट भएर जान दिनुहोस्। हामी बाटै-बाटो मात्र जानेछौं। हामी देब्रे-दाहिने लाग्नेछैनौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 ‘हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी बाटो नछोडी सोझै निस्किजानेछौं। Viz kapitolaपवित्र बाइबल27 ‘हामीहरूलाई तिम्रो देश भएर जाने अनुमति देऊ, हामीहरू सीधा अघि जाने छौं हामीहरू बाटोमा दाहिने अथवा देब्रे फर्कने छैनौं। हामी बाटोमा मात्र रोकिने छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 “हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी राजमार्गबाट भएर जानेछौँ। हामी दाहिने अथवा देब्रेतिर फर्कनेछैनौँ। Viz kapitola |