व्यवस्था 2:20 - नेपाली नयाँ संशोधित संस्करण20 (त्यो पनि रपाईहरूको देश गनिन्थ्यो। उहिले नै त्यहाँ रपाईहरू बस्थे, तर अम्मोनीहरूले यिनीहरूलाई जमजुम्मीहरू भन्दथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 (यो देशलाई रपाईहरूको देश पनि भनिन्थ्यो। त्यहाँका बासिन्दाहरूको नामै रपाई थियो। अम्मोनीहरूले तिनीहरूलाई जमजुम्मी भन्दथे। Viz kapitolaपवित्र बाइबल20 (त्यो भूमि पनि रपाईहरू कै भूमि भनेर जानिन्थ्यो। त्यहाँ उहिले रपाई मानिसहरू बस्थे। अम्मोनीहरूले तिनीहरूलाई जमजुम्मीहरू भन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 (त्यो देश पनि रपाईहरूको देश थियो। तिनीहरू त्यहाँ बस्दथे। तर अम्मोनीहरूले तिनीहरूलाई जमजुम्मीहरू भन्ने गर्थे। Viz kapitola |