व्यवस्था 2:15 - नेपाली नयाँ संशोधित संस्करण15 छाउनीबाट ती सबै नष्ट नहोउञ्जेल परमप्रभुको हात तिनीहरूका विरुद्धमा रह्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तिनीहरू सबै नाश नभइञ्जेल परमप्रभुको हात तिनीहरूका विरुद्धमा उठेको थियो। Viz kapitolaपवित्र बाइबल15 परमप्रभु तिनीहरूको विरूद्ध तबसम्म हुनुहुन्थो जबसम्म तिनीहरू छाउनीबाट सम्पूर्ण रूपले नष्ट भएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिनीहरू छाउनीबाट सम्पूर्ण रूपले नाश नहोउन्जेल याहवेहको हात तिनीहरूको विरुद्धमा थियो। Viz kapitola |