व्यवस्था 2:10 - नेपाली नयाँ संशोधित संस्करण10 (एक समय त्यहाँ एमीहरू बस्थे, जो असंख्य, पराक्रमी र अनाकीहरूजस्तै अल्गा-अल्गा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 (एमी भनिने एउटा शक्तिशाली अग्ला वंश आरमा बस्थे। अर्को अग्ला वंश अनाकीहरूजस्तै तिनीहरू अग्ला-अग्ला थिए। Viz kapitolaपवित्र बाइबल10 (विगतमा त्यहाँ एमीहरू बस्थे, तिनीहरूको संख्या धेरै थियो अनि तिनीहरू अनाकीहरू झैं अग्ला अनि बलिया मानिसहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 (पहिले त्यहाँ एमी भनिने जातिहरू बस्दथे—अनाकीजस्तै अग्ला, बलिया र असंख्य। Viz kapitola |