Online Bible

- Reklamy -




व्यवस्था 19:9 - नेपाली नयाँ संशोधित संस्करण

9 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएअनुसार जब तिमीहरूका मुलुकको वृद्धि गरी प्रतिज्ञाको सम्‍पूर्ण देश दिनुहुन्‍छ, तब तिमीहरूले अरू पनि तीन वटा सहरहरू थप्‍नुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तब तिमीहरूले अरू तीनवटा सहरहरू चुन्‍नू। (यदि मैले आज तिमीहरूलाई आज्ञा गरेका सबै कुरा तिमीहरूले गर्‍यौ र परमप्रभु आफ्‍ना परमेश्‍वरलाई प्रेम गर्‍यौ र उहाँका शिक्षाअनुसार जीवन बितायौ भने उहाँले त्‍यो देश तिमीहरूलाई दिनुहुनेछ।)

Viz kapitola kopírovat

पवित्र बाइबल

9 यदि तिमीहरूले उहाँका आज्ञाहरू, जो तिमीहरूलाई म आज बताउँदैछु, सबै पालन गर्छौ, अनि यदि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरसित प्रेम गर्छौ उहाँले भने अनुसार जीवन निर्वाह गर्छौ, उहाँले यसो गर्नु हुनेछ। तब परमप्रभुले तिमीहरूको भूमि विस्तृत पार्नु हुँनेछ, तिमीहरूले सुरक्षाको निम्ति अझै तीनवटा शहरहरू छान्नु पर्छ। यी तीनवटा शहरहरूअघि छानिएका तीनवटासित थपिएका हुनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 आज मैले तिमीहरूलाई आज्ञा दिएका सबै नियमहरू होसियारीसाथ पालन गर्‍यौ, अर्थात् याहवेह तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्‍यौ र उहाँका मार्गमा सधैँ आज्ञाकारी भयौ भने तिमीहरूले अझ तीन वटा सहरहरू थप्नू।

Viz kapitola kopírovat




व्यवस्था 19:9

Následuj nás:

Reklamy


Reklamy