व्यवस्था 19:8 - नेपाली नयाँ संशोधित संस्करण8 परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गरी सधैँ उहाँका मार्गमा हिँड़ेर मैले आज तिमीहरूलाई आज्ञा गरेका नियमहरू तिमीहरूले होशियारीसँग पालन गरेका हुनाले Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “जब परमप्रभु तिम्रा परमेश्वरले तिम्रा पुर्खाहरूलाई भनेअनुसार तिम्रा देशको सिमाना बढाउनुहुन्छ र आफूले प्रतिज्ञा गरेअनुसार सारा देश दिनुहुन्छ, Viz kapitolaपवित्र बाइबल8 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका पिता-पुर्खाहरूलाई त्यो भूमि बढाउने प्रतिज्ञा गर्नु भएको थियो। उहाँले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा गर्नु भएको भूमि तिमीहरूलाई दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यदि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका पितापुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ, तिमीहरूका इलाका बढाइदिनुभयो, र उहाँले तिनीहरूसँग प्रतिज्ञा गर्नुभएको सम्पूर्ण देश तिमीहरूलाई दिनुभयो भने, Viz kapitola |